नवीकरणीय ऊर्जा प्रविधिमार्फत् महिलाको आयआर्जन बढाउनुपर्नेमा जोड

महिला तथा समाजमा पिछडिएका वर्गको समष्टिगत उत्थानका लागि नवीकरणीय ऊर्जा प्रविधि उपयोग गर्नेबारे राजधानीमा छलफल भएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसंघद्वारा आयोजित कार्यक्रममा मुलुकमा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि क्रियाशील विज्ञ, महिला र परिसंघ सम्बद्धको सहभागिता रहेको थियो ।

  • slider

    महान चाड दशैंको हार्दिक मंगलमय शुभकामना
    २०७४ साल बडा दशैंको पवन अवसरमा नेपाल इनर्जी मिडिया मिसन प्रा. लि. को तर्फबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरु प्रति सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गाले हामी सबैको रक्षा गरुन्।

  • slider

    जलविद्युत् विकास नीति र लगानीको स्थिति
    नेपालमा प्रशस्त खोला नदी छन् । यसमा अविरल बगिरहने पानीले गर्दा नेपाललाई विश्वसामु जलस्रोतको धनी देशको रूपमा परिचय गराएको छ । अपार जलस्रोतको धनी देशमा नदीको पानीको भरपूर प्रयोग गरी विद्युत् उत्पादन गर्ने कार्यले तीव्रता पाएको छ । देशभरिका खोला नदीको पानी प्रयोग गरी करीब ८३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न सक्ने क्षमता रहेको छ । सोमध्ये हालसम्ममा करीब ४२ हजार मेगावाट विद्युत् उत्पादनका लागि मात्र प्राविधिक, आर्थिक दृष्टिले सक्षम देखिएको तथ्य बाहिर आएको छ ।

  • slider

    नमुना माथिल्लो तामाकोसी
    कुनै पनि बाधा अवरोध नभए अबको डेढ वर्षमा निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत उत्पानन सुरु हुने छ । अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाको रूपमा निर्माणाधिन माथिल्लो तामाकोसीलाई विद्युत विकासको कोसेढुङगाकै रूपमा राज्यले लिएको छ ।

  • slider

    शहरी सौर्य ऊर्जा कार्यक्रम, यसरी पाइन्छ अनुदान
    चालू आर्थिक वर्ष (आव) २०७३/७४ बाट शहरी सौर्य ऊर्जा कार्यक्रम थप प्रभावकारी बनाउन सरकार लागिपरेको छ । यसका लागि सरकारले सोलार जडान खर्च २० हजार र कर्जा सुविधा ९० प्रतिशतसम्म दिने घोषणा गरिसकेको छ । - See more at: https://shar.es/1xfqkg

  • slider

    यसरी बन्छन् ठूला जलविद्युत् आयोजना
    विकासशील देशको लागि सबभन्दा कठिन कार्य स्रोत व्यवस्थापन हो । इथियोपियाले यस बृहत् कार्यको लागि सरकारी लगानीका अतिरिक्त बन्ड निष्कासन, चिठ्ठा, चन्दा, कर आदिबाट स्रोत जुटाएको छ । कुल २६ प्रतिशत लगानी सर्वसाधारणबाट उठ्ने अनुमान गरिएकोमा आशानुरूप लगानी भइरहेको देखिन्छ । लगानीकर्तामा कर्मचारी, किसान, व्यवसायी, विद्यार्थी, पुजारी, भक्त, सैनिक, प्रहरी, बन्दी, विदेशमा रहेका इथियोपियाली आदि रहेका छन् ।

Headlines

  • चमेलियामा ढिलाइले राज्यलाई १६ अर्ब घाटा

    तोकिएको समयमा निर्माण नहुँदा ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाबाट मात्र मुलुकले १६ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ । २०६४ सालमा निर्माण सुरु भएर २०६८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा ढिलाई हुँदा यति धेरै रकम मुलुकले घाटा बेहोर्नुपरेको हो । उचित विस्तृत अध्ययन नगरी र समयमै प्राविधिक तथा प्रशासनिक निर्णय नगर्दा चमेलियाले भने खराब जलविद्युत् आयोजनाको रूपमा पहिचान बनाएको छ ।

  • ‘तामाकोसी–३ एनआरएनकै लगानीमा निर्माण गर्न प्रयास गर्छु’: भवन भट्ट

    पूर्वाधार विकास, पर्यटन तथा वित्तीय क्षेत्रमा बढी जोड दिएको छु । काठमाडौं–हेटौंडा सुरुङमार्गमा मेरो संलग्नता छ । यसलाई निर्माण चरणमा पुर्याउनु छ । वित्तीय स्रोत जुट्न नसक्दा यो आयोजना अघि बढ्न सकेको छैन ।

  • तल्लो हेवाबाट विद्युत उत्पादन हुन अझै ३ महिना लाग्ने

    पाँचथरमा निर्माणाधीन २२.२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाको उत्पादन सुरु हुन अझै ३ महिना लाग्ने भएको छ । असोज महिनाबाट उत्पादन थाल्ने तालिका भए पनि निर्माण पूरा नभएकाले ढिलो हुने भएको हो । आयोजनाको बाँध र सुरुङ पूरा भइ विद्युतगृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको माउन्टेन हाइड्रो नेपाल प्रालिका अध्यक्ष सीताराम तिम्सिनाले बताए ।

  • नवीकरणीय ऊर्जा प्रविधिमार्फत् महिलाको आयआर्जन बढाउनुपर्नेमा जोड

    महिला तथा समाजमा पिछडिएका वर्गको समष्टिगत उत्थानका लागि नवीकरणीय ऊर्जा प्रविधि उपयोग गर्नेबारे राजधानीमा छलफल भएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसंघद्वारा आयोजित कार्यक्रममा मुलुकमा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि क्रियाशील विज्ञ, महिला र परिसंघ सम्बद्धको सहभागिता रहेको थियो ।

  • २०औं वर्षदेखि सहयोग गर्दै आएको डेनमार्कले एक्कासी हात झिक्दा चुनौती थपियो

    अब हाम्रो ध्यान भनेको केन्द्रीय नवीकरणीय ऊर्जा कोषबाट स्थानीय तहसम्मको आयोजनालाई हामीले कसरी अनुदान र ऋण प्रवाह गर्ने भन्ने चुनौती र अवसर हाम्रो सामु छ । कर्णालीका जनतालाई केन्द्रीय नवीकरण ऊर्जा कोषबाट अनुदान लिन काठमाडौंमै आउनु पर्दा गाह्रो भएको महशुस हामीले पनि गरेका छौं । यसमा सुधार गर्नुपर्ने आवश्यकता छ । तर, सुधार गरिरहँदा धेरै कुरामा ध्यान दिन पनि आवश्यक छ

  • ‘बूढीगण्डकीमा अनियमितता’

    सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले बूढीगण्डकी जलविद्युत् आयोजनामा व्यापक आर्थिक अनियमितता भएको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् । शुक्रबार रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कारमा लेखा समितिका सभापति उपाध्यायले यस्तो बताएका हुन् । उनले यस परियोजनाबारे तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले हतारहतार गरेर सम्झौता गरेको गुनासो गरे ।

  • २ महिनाको अवधिमा ९ जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता

    नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ काे २ महिनाको अवधिमा ९ जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरणले गत साउन यता १ सय ९.४२ मेगावाटका आयोजनाको पिपिए गरेको हो । २०७० साल भदौअघि कनेक्सन एग्रिमेन्ट गरेका आयोजनाको लिउ या तिर (टेक अर पे) र बाँकी आयोजनाको लिउ र तिर (टेक एण्ड पे) पिपिए गरेको प्रवक्ता प्रबल अधिकारीले बताए ।

  • मिदिम हाइड्रोपावर : तिहारलगत्तै परीक्षण उत्पादन

    लमजुङको मिदिम खोलामा निर्माण भएको मिदिमखोला (करापु) जलविद्युत् आयोजनाले तिहारलगत्तै परीक्षण उत्पादन थाल्ने भएको छ । जडितक्षमता ३ मेगावाट रहेको उक्त आयोजनाको निर्माण कार्य लगभग सकिएको र हाल आयोजनाको सुरुङ, पेनस्टक पाइप र विद्युत्गृहको परीक्षण भइरहेको आयोजना प्रमुख आवासीय इञ्जिनीयर दीपबहादुर सिंहले बताए ।

  • त्रिशुली थ्री–ए को ऋण अवधि थप

    चीनको आयात–निर्यात (एक्जिम) बैंकले निर्माणाधीन माथिल्लो त्रिशुली थ्री–ए जलविद्युत् आयोजनाको ऋण अवधि साढे ४ वर्ष थपेको छ । जुन २०१६ मा एक्जिम बैकको ऋण अवधि सकिएकोमा बल्ल एक्जिम बैकले ऋण अवधि थपेको हो । अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशिक समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्यालले त्रिशुली थ्री–ए को ऋण अवधि साढे चार वर्ष थपिएको जानकारी दिए ।

  • ४८.८ मेगावाटको खिम्ती-२ का लागि लगानी जुट्यो

    पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ४८. ८० मेगावाटको खिम्ती-२ आयोजना निर्माणका लागि लगानी जुटेको छ । राजधानीको होटल हिमालयमा आइतबार आयोजित कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएपछि आयोजना निर्माणका लागि लगानी जुटेको हो । नदीको बहाव (रन अफ रिभर) मा आधारित आयोजनाको मुख्य निर्माणस्थल दोलखाको जिरी नगरपालिका र रामेछापको रसनालुमा रहेको छ ।

8409ropeway.jpg

चमेलियामा ढिलाइले राज्यलाई १६ अर्ब घाटा
तोकिएको समयमा निर्माण नहुँदा ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाबाट मात्र मुलुकले १६ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ । २०६४ सालमा निर्माण सुरु भएर २०६८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा ढिलाई हुँदा यति धेरै रकम मुलुकले घाटा बेहोर्नुपरेको हो । उचित विस्तृत अध्ययन नगरी र समयमै प्राविधिक तथा प्रशासनिक निर्णय नगर्दा चमेलियाले भने खराब जलविद्युत् आयोजनाको रूपमा पहिचान बनाएको छ ।

  • नवीकरणीय ऊर्जा प्रविधिमार्फत् महिलाको आयआर्जन बढाउनुपर्नेमा जोड
  • २०औं वर्षदेखि सहयोग गर्दै आएको डेनमार्कले एक्कासी हात झिक्दा चुनौती थपियो
  • लोडसेडिङ, उर्जा संकट र गोकर्ण बिष्ट !
    देशभित्रै पर्याप्त श्रोत, बजार र लगानी उपलब्ध हुँदा हुँदै पनि मुलुकमा विद्युत विकास किन हुन सकेन त ? हाल आम नेपालीलाई साह्रै पिरोल्ने भएको छ यो प्रश्न। हाल देशमा २५ सयदेखि तीन हजार मेगावाट बिजुली खपत हुन सक्ने अवस्था छ भने उत्पादन चाहि जम्मा ७५० मेगावाट मात्र छ....

  • ओलीज्यू, एक वर्षमा कसरी हटाउनुहुन्छ लोडसेडिङ ? प्रधानमन्त्रीको सम्बोधन कति यथार्थ, कति हावादारी
  • बहस : पञ्चेश्वरमा नेपाल हैन, भारतलाई राष्ट्रघात भयो
  • 2.jpg

    Interview+ View All

    Article+ View All